Monday, May 3, 2021

रेडियो मधेश प्रदेश

आन्दोलनको क्रममा उखु किसानको मृत्यु भएपछि सर्लाही, धनकौल–७ छटौल शोकमा डुबेको छ । किसानलाई खेतमा उखु काटने चटारो छ । तर, विगतकै भुक्तानी लागि आन्दोलनमा सहभागि किसानको मृत्युले किसान मर्माहत छन् । उखु किसान ६४ बर्षीय नारायण रायको मृत्यु पछि...
जलेश्वर, १६ पुस: महोत्तरीको भङ्गहा नगरपालिकाको कार्यालय भवन निर्माणका लागि त्यहाँका समाजसेवीले रु एक करोडभन्दा बढी मूल्य पर्ने जग्गा दान गरेका छन् । भङ्गहा नगरपालिका–५ का कामेश्वर पाण्डेले नगरपालिकाको कार्यालय भवन निर्माणका लागि रु एक करोडभन्दा बढी मूल्य पर्ने पाँच...
काठमाडौं, १२ पुस। मंसिर २८ गतेदेखि काठमाडौं आएर न्यायका लागि लडिरहेका सर्लाहीका वयोवृद्ध उखुकिसान गगनदेव रायको दुई विगाह खेत ललामीबाट जोगिएको छ । सामाजिक अभियान्ताहरुले जुटाइएको सहयोग र चिनी मिलले तिरेको पैसाले धितो लिलामी नहुने निश्चित भएको अभियान्ता नवीन...
जनकपुरधाम, मंसिर २१ गते । प्रदेश २ सहित देशभर बाल यौन दुराचार र अप्राकृतिक मैथुनका घटनामा बढोत्तरी हुँदै गएको देखिएको छ । प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५÷०७६ मा देशभर २१९ वटा बाल यौन दुराचारका घटना भयो। सोही वर्ष...
मालपोत, २० मंसिर । मालपोत कार्यालय महोत्तरी । कार्यालय प्राङ्गणमा सेवाग्राहीको चारैतीरबिचौलिया तैनाथ हुन्छन्। हप्तौसम्म कार्यालय धाउँदा समेत काम नहुने सेवाग्राहीले बिचौलिया (दलाल) को भर परे दिनभरको काम क्षणभरमा हुन्छ । सेवाग्राही स्वयम् कर्मचारी कहाँ गएर काम गरिदिन घण्टा, दिन...
जनकपुरधाम, मंसिर १९ गते । कोरोना महामारीका कारण सरकारले जारी गरेको लामो लकडाउनमा विवाह गर्न नभ्याउने युवा–युवतीका लागि फेरि चिन्ताको विषय खडा भएको छ । हिन्दूधर्म अनुसार वर्षको ६ महिना हुने लगनगाँठो यसवर्ष एक महिना मात्र हुने भएको छ...
म्ंसिर, १५ बारा । फेसबुक एकाउन्ट ह्याक गरी रू. ३० हजार रकम मेरो नाउँमा पठाउ नत्र तिम्रो अश्लिल तस्बिरहरू नेट मार्फत समाजिक संजालमा राखि दिन्छु भनी विभिन्न डरत्रास देखाई रू.३० हजार रकम ठगी गरेको दुई जना व्यक्ति पक्राउ परेको...
सर्लाही, मंसिर १२ गते । सर्लाहीको फुलजोरदेखि छिमेकी देश भारतसँग सिमाना जोडिएको त्रिभुवननगरसम्म पुग्ने सडक निर्माणको काम सुस्त भएको भन्दै स्थानीयवासी आक्रोशित भएका छन् । एक्काइस किलोमिटर लामो सडकखण्डको केही भागमा निर्माण सकिएको भए पनि अधिकांश भागको काम अधुरै छ...
मंसिर १२ गते । महोत्तरीको बर्दिबास घटना छानविन गर्न गृहमन्त्रालयले तीन सदस्य छानविन टोली गठन गरेको छ । बलात्कार पश्चात हत्या गरिएका ६ वर्षीया बालिका गुलाबसा खातुन र प्रहरीको गोली लागेर मृत्यु भएका संजय न्यौपानेको घटना विषयमा गृहमन्त्रालयले बिहीबार छानविन...
महोत्तरी, मंसिर ११ गते । बर्दिबास घटनाको विरुद्धमा महोत्तरीको सम्सी बजार बन्द भएको छ । बर्दिबासकी ६ वर्षीया बालिका गुलाशा खातुनको बलात्कार पश्चात हत्या र प्रहरीको गोलीबाट मृत्यु भएका संजय न्यौपानेका दोषीलाई कारबाहीको माग गर्दैसम्सीमा बजार र सडक बन्द गराएका...
- Advertisement -

ताजा अपडेट

छुटाउनु भयो कि?