Friday, April 30, 2021

रेडियो मधेश प्रदेश

Home राजनीति

राजनीति

मंगलबारको देशव्यापी आन्दोलनको समीक्षा र भावी कार्यक्रम तय गर्नका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्ष स्थायी कमिटी बैठक आज बस्ने भएको छ । बुधबार दिउँसो १२ बजे उपत्यकतामा उपलब्ध स्थायी कमिटीका सदस्यहरुको बैठक तथा...
दाहाल–नेपाल पक्षले संसदीय दलको नेताबाट राईलाई हटाउँदै आचार्यलाई बनायो     प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले १५ जना सांसद्लाई कारबाही गरेका छन्। प्रधानमन्त्री केपी ओली समूहको नेकपाका नेतासमेत रहेका राईले आफ्नो दल र दलका नेतालाई जानकारी नै नदिइ मुख्यमन्त्रीविरुद्ध...
पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमले देश अनिश्चितताको बाटोमा गएको बताएका छन्। बिहीबार काठमाडौंमा राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा तेज–तीर्थ ट्रष्टको आयोजनामा गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले प्रतिनिधि सभा विघटनको कदमले लोकतन्त्र, संविधान, राष्ट्रियतालाई दुरगामी असर...
विराटनगर, पुस १६ गते । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई प्रचण्ड-माधव समूहले नेकपा संसदीय दलको नेताबाट हटाएको छ । आइतबार अविश्वासको प्रस्ताव दर्ता गराएको प्रचण्ड(माधव समूहले राईलाई दलको नेताबाट पनि हटाएको हो । अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री...
काठमाडौं, १६ पुस । नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिका महामन्त्री बलदेव तिमल्सिनाले काठमाडौं उपत्यकालगायत देशका विभिन्न भू–भागमा अघोािषत लोडसेडिङ गरिएको भन्दै तत्काल अघोषित लोडसेडिङ बन्द गर्न चेतावनी दिएका छन् । नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकालगायत देशका विभिन्न भू–भागमा अघोषित...
काठमाडौं, १६ पुस ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतलाई प्रभाव पार्ने गरि कांग्रेसले आन्दोलन नगर्ने प्रष्ट पार्नुभएको छ । मेलमिलाप दिवसका अवसरमा सूचना,सञ्चार तथा प्रचार विभागले गरेको भर्चुअल संवादमा देउवाले अदालतमा विचाराधीन मुद्धामा नबोल्ने बताउनुभयो । संसद भंग गर्ने...
पुष १५, काठमाण्डौ । नेकपा (ओली समुह) नेता तथा पूर्व मन्त्री महेश बस्नेत र पूर्व आईजीपी सर्वेन्द्र खनालविरुद्ध सामाजिक सञ्जालमा स्ट्याटस लेख्ने बाँकेका डिल्लीबहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने चन्द नेपाली कांग्रेसका क्रियाशील सदस्यसमेत हुन् । उनले ८...
काठमाडौँ, १५ पुस। नेपाल कम्युनिस्ट पार्टी (दाहाल-नेपाल) समूहको स्थायी कमिटीको बैठक स्थगित भएको छ। पेरिसडाँडामा बस्‍ने भनिएको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहाल अस्पताल भर्ना भएपछि स्थगित भएको हो। सीता दाहालको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना...
काठमाडौं, १५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले सरकार निर्वाचनको तयारीमा जुटिसकेको बताउँदै निर्धारित मितिमै निर्वाचन सम्पन्न हुने विश्वास दिलाएका छन् । यद्धपी संसद विघट्नविरुद्ध अदालतमा परेको रिटको विषय अहिलेपनि विचाराधिन रहेको उनले सुनाएका...
काठमाडौं, १५ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आगामी वैशाख १७ र वैशाख २७ गते गरि दुई चरणमा गर्नेगरि घोषणा भएको निर्वाचनमा भाग लिनेगरि आन्तरिक तयारीमा जुटेको छ । यसको पुष्टि सभापति शेरबहादुर देउवा र महामन्त्री डा. शशांक कोइरालाबीच...
- Advertisement -

ताजा अपडेट

छुटाउनु भयो कि?