Thursday, May 6, 2021

रेडियो मधेश प्रदेश

१६ पुस: दक्षिणी यमनस्थित एडेनको बिमानस्थलमा भएका तीनवटा बिस्फोटमा मृत्यु हुनेको संख्या २२ पुगेको यमनको गृह मन्त्रालयले जनाएको छ । एडेनस्थित गृह मन्त्रालयले जारी गरेको पछिल्लो विज्ञप्तिमा एडेन बिमानस्थलमा भएका तीन वटा बिस्फोटमा परेर २२ जनाको मृत्यु भएको र अरु...
१६ पुस: संयुक्तराज्य अमेरिकामा बुधबार एकै दिन तीन हजार ९०० भन्दा बढी व्यक्तिहरुको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ । अमेरिकी जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार पछिल्ला दिनहरुमा एकै दिन यतिठूलो संख्यामा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो । विश्वमै सबैभन्दा...
काठमाडौं, १६ पौष । नेपाल कम्युनिस्ट पार्टीलाई मिलाउन चाडर्ट विमानमै नेपाल आएको छ सदस्यीय चिनियाँ टोली निराश भई फर्किएको छ । चिनियाँ कम्युनिस्टपार्टीको विदेश विभागका उपमन्त्री गुओ येचाऊ टोलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको विशेष सन्देश बोकेर कुनै हालतमा नेकपा मिलाउने...
एजेन्सी, १७ मंसिर । बेलायतले फाइजर कम्पनिको कोरोनाविरुद्धको भ्याक्सिन प्रयोगका लागि स्वीकृती दिएको छ । बुधबार बेलायत सरकारले उक्त भ्याक्सिनलाई स्वीकृत प्रदान गरेको हो । फाइजर बायोटेक भ्याक्सिन प्रमाणित गर्ने बेलायत पहिलो मुलुक बनेको छ । अमेरिकी कम्पनि फाइजरको भ्याक्सिन...
काठमाडौं, १२ मंसिर । भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुदृढ हुँदै गएको बताएका छन् । एसियन इनस्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल अफेयर्सले शुक्रबार काठमाडौंरै सोल्टी होटलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।  उनले सम्बोधनको...
असोज ८ गते । कोरोना भाइरस संक्रमणबाट भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश चनाबसप्पा अंगडीको निधन भएको छ । भारतको राजधानी नयाँदिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ साइन्स् (एम्स्) मा उपचारका क्रममा बुधबार साँझ ६५ वर्षीय अंगडीको निधन भएको हो । उनलाई...
काठमाडौँ, भदौ २ गते । सरकारले विदेशबाट फर्किने श्रमिकलाई एक हप्ता काठमाडौँ राखेर मात्र घर फर्किन पाउने बाध्यकारी नियम लगाएको छ । विदेशबाट उद्धार उडानमार्फत स्वदेश फर्किने श्रमिकलाई सरकारले तोकेको काठमाडौँको होटेलमा श्रमिकले आफ्नै खर्चमा बस्नुपर्ने बताइएको छ । विदेशमा रोजगारी...
एजेन्सी- साउन २० गते । विश्वका धेरै ठाउँमा फिल्टरवाला मास्क नलगाउन सल्लाह दिन थालिएको छ । अस्ट्रेलियाको भिक्टोरिया राज्यका प्रमुख स्वास्थ्य अधिकारीले स्थानीय नागरिकलाई फिल्टरवाला मास्क नलगाउन चेतावनी दिएका छन् । किनकि प्वाल (फिल्टर) भएको त्यस्तो मास्कबाट अरूलाई कोरोना भाइरस...
काठमाडौँ, साउन १९ गते । विदेशमा अलपत्र परेका १२ सय भन्दा बढी नेपाली आज स्वदेश फर्किदै छन् । कोरोना भाइरसको संक्रमणका कारण विभिन्न देशमा अलपत्र उनीहरु आज घर फर्किन लागेका हुन् । मलेसिया, कतार, युएई, अमेरिका र युरोपका देशबाट गरी...
साउन १८ गते । भारतको उत्तर प्रदेशमा कोरोना संक्रमणबाट शिक्षामन्त्रीको मृृृृृृृृत्यु भएको छ । कोरोनाबाट क्याबिनेटमन्त्री कमला रानी वरुणको मृत्यु भएको हो । उनलाई जुलाई १८ मा कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारका लागि लखनउस्थित एसजीपीजीआईमा भर्ना भएकी उनको...
- Advertisement -

ताजा अपडेट

छुटाउनु भयो कि?