Thursday, May 6, 2021

रेडियो मधेश प्रदेश

Home दुर्घटना / सुरक्षा

दुर्घटना / सुरक्षा

सर्लाही, पुस १८ गते । शहरी विकासमन्त्री प्रभु साह सवार गाडीले सर्लाहीमा एक सर्वसाधारणलाई ठक्कर दिएर भागेको खुलेको छ । पुर्व पश्चिम राजमार्ग अन्गर्तत हरिवनमा मन्त्री साह सवार ना १ झ ३८४२ नम्बरको गाडीले लालबन्दी नगरपालिका–८ चन्द्रपुरका ३५ बर्षीय बच्चु...
जनकपुरधाम, पुस १८ गते । १८ मंसिर, २०७६ मा आफैँले चाहेको केटासँग विवाह गर्ने विषयमा विवाद बढ्दै जाँदा जनकपुरधाम उपमहानगरपालिका–२४, सोनापाडाकी १६ वर्षीया सोनीकुमारी मण्डलको हत्या उनकै आमाले गरिन् । विवाहको विषयलाई लिएर भएको विवादमा ४८ वर्षीया आमा राजकुमारी मण्डलले...
२०७६ जेठ ४ गते परीक्षार्थी बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका युवकलाई जिल्ला अदालत सप्तरीले सात वर्षको कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश ईश्वरमणी ओझाको इजलासले पुर्पक्षका लागि थुनामा रहेका सप्तरीको रुपनी गाउँपालिका–६ बिरेन्द्र बजारका २० वर्षीय मुन्ना...
काठमाडौँ, ११ पुस । ठगी काण्डमा फरार रहेका सहदेब कक्षपतिलाई महानगरीय प्रहरी परिसर काठमाडौँले प्रक्राउ गरेको छ । प्रहरी परिसरका प्रमुख अशोक सिंहले शनिबार पक्राउ गरेको विषयमा जानकारी गराएका हुन् । सहदेब कक्षपतिको समूह भू माफियाको रुपमा परिचित छन् ।...
सप्तरी, मंसिर १९ गते । छोराछोरीको अध्ययनका लागि जोहो गरेको नगदसहित सम्पूर्ण सामान आगलागीमा जलेर खरानी भएपछि सप्तरीको राजगढ गाउँपालिका–४ बेल्ही चपेनाका एक परिवारको सपना पनि घरसँग खरानी भएको छ । क्याम्पसको पढाइ शुरु भएपछि छोराछोरीलाई उच्च शिक्षा गराउने ठूलो...
काठमाडौं, १७ मंसिर । नेपाल प्रहरीमा दुई एसपीसहित एकैदिन चार सिनियर अधिकृत निलम्बनमा परेका छन् । प्रहरी प्रधान कार्यालयको सिफारिसमा दुई एसपी, एक डिएसपी र एक इन्सपेक्टर निलम्बनमा परेका हुन् । एसपीद्वय विमल बस्नेत र रामेश्वर प्रसाद यादब तथा इन्सपेक्टर...
महोत्तरी, १७ मंसिर। बाख्राले काउली खएको निहुमा महोत्तरीको गौशालामा एक बालिकामाथि निर्घात कुटपिट भएको छ । महोत्तरिको गौशाला नगरपालिका ३ नबराजपुर बस्ने राजेन्द्र साहकी १२ वर्षीया छोरी बबिता साहमाथि मंगलबार निर्घात कुटपिट भएको हो । खेतमा बाख्राले काउलि खाएको निहुमा...
सप्तरी, मंसिर १७ गते । सप्तरीको रुपनि गाउँपालिका १ मा माहुरीको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । घर नजिकैको खेतमा काम गर्न गएको बेला अचानक माहुरीले टोक्दा स्थानीय राजेश कुमार यादवकी २४ बर्षिृया श्रीमती रमिला देवि यादवको मृत्यु भएको...
काठमाडौं, १५ मंसिर । सशस्त्र प्रहरी बलको प्रदेश २को प्रमुखको रूपमा गृह मन्त्रालयले डिआइजी चन्द्र प्रकाश गौतमलाई सरुवा गरेको छ।गृहमन्त्रालयले बिहिवार सशस्त्र प्रहरी बल नेपालका एक दर्जन डिआइजिहरुको सरुवा गरेको हो। ३० बर्षे सेवा अवधीका कारण यहि मंसिर २८ गते...
सिरहा । सिरहामा बस र मोटरासइकल एक आपसमा ठोक्किँदा दुईजनाको ज्यान गएको छ । सिरहा नगरपालिका ११ भलुवाहीका जगदेव कामतीका छोरा २५ वर्षिय देव नारायण कामती र सोही ठाउँका कारीराम कामतीका छोरा २६ वर्षिय अरुण कुमार कामतीको मृत्यु भएको...
- Advertisement -

ताजा अपडेट

छुटाउनु भयो कि?