Thursday, May 6, 2021

रेडियो मधेश प्रदेश

Home अर्थ / व्यापार

अर्थ / व्यापार

लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन् । प्रहरी उनलाई पर्साबाट पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखा, बानेश्वरको आग्रहमा जिल्ला प्रहरी कार्यालय, पर्साले उनलाई पक्राउ गरेको प्रदेश नं. २ प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए । अग्रवाललाई...
सप्तरी, मंसिर २० गते । अनुदान सहयोगमा बिउ पाएपछि सप्तरीको हनुमानगर कङकालिनि नगरपालिका ३ गिदखोराका किसान सामुहिक खेतीतर्फ अग्रसर भएका छन् । एक गाउँ एक बाली अवधारणा र जलवायु उत्थानशिल खेति प्रविधि अनुसार सामुहिक आलु रोपन कार्यक्रमको आयोजना गरेपछि त्यहाँका...
रौतहट, मंसिर १९ गते । रौतहटमा मापदण्ड विपरीत संचालनमा रहेको क्रसर बन्द हुने भएको छ । मापदण्डविपरीत चलेका रौतहटका ८ वटा क्रसर उद्योग बन्द गर्ने क्रसर उद्योगहरुको विस्तृत अध्ययन तथा अनुगमन समितिले निर्णय गरेको हो । मंगलबार बसेको समितिको बैठकले...
जनकपुरधाम, मंसिर १९ गते । नेपालले संयुक्त राष्ट्रसंघमा गाँजालाई कडा प्रकृतिको लागु औषधीको सूचिबाट हटाउने पक्षमा मतदान गरेको छ । राष्ट्रसंघको लागु औषधसम्बन्धी एक सेसनमा नेपालसहित तीन दर्जन मुलुकले गाँजालाई कडा प्रकृतिको लागु औषधीको सूचिबाट पक्षमा मतदान गरेका हुन् । नेपालमा...
काठमाडौ., १७ मंसिर । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ५०० ले उकालो लागेको छ । छापावाला सुन मङ्गलबारका तुलनामा प्रतितोला रु ५०० ले वृद्धि भएर रु ९१ हजारमा कारोवार भएको छ । छापावाला सुन मङ्गलबार प्रतितोला रु ९०...
बर्दिबास, मंसिर १२ गते । दुईघटना विरुद्ध तिनदिनदेखि बन्दहड्तालले अक्रान्त बनेको बर्दिबास शुक्रबारदेखि शान्त बन्दै गएको छ । शुक्रबार बिहानदेखि राजमार्गमा निर्वाद सवारीसधान चलिरहेको छ भने बजार समेत खुलेको छ । ६ वर्षीया बालिकाको बालत्कार पश्चात हत्या र त्यस विरुद्धको...
महोत्तरी, मंसिर १२ गते । बर्दिबास घटनाको विरोधमा आज (शुक्रबार) महोत्तरीको गौशाला बजार बन्द भएको छ । गौशाला उद्योगा बाणिज्य संघले बिहीबार साँझ एक प्रेस विज्ञप्ती जारी गरी बर्दिबासका दुबै घटनाको दाषीमाथि अभिलम्ब कारबाहीको मागप्रति एक्यबद्धता जनाउँदै शुक्रकार गौशाला बजार...
पर्सा, मंसिर १२ गते । भारतमा निर्मित अगरबत्तीको १०० थान खाली खोल ल्याउँदा रु दुई लाख ५१ हजार जरिवाना गरेको सुन्दा अचम्भ लाग्छ, तर यो घटना सत्य हो । वीरगञ्ज महानगरपालिका–१६ बाइपासस्थित वैष्णो देवी मन्दिर नजिकै रहेको जय अम्बे ट्रेड...
रौतहट, १३ कात्तिक । रौतहटस्थित सशस्त्र प्रहरी र नेपाल प्रहरीको छुट्टाछुट्टै गस्ती टोलीले १० लाख रुपैयाँभन्दा बढीको विभिन्न प्रकारको अवैध भारतीय सामान बरामद गरेको छ । दशै दिपावली तथा आउँदै गरेको छठ पर्वलाई लक्षित गरेर संचालन गरिएको विशेष गस्ती टोलीले...
महोत्तरी, असोज २० गते । प्रहरीले महोत्तरीको भंगाहा नगरपालिका ६ पर्सामा घरेलु मदिरा भट्टी नष्ट गरेको छ । सोमबार बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरी र अस्थायी प्रहरी पोष्ट जमुनियाबाट गएको संयुक्त प्रहरी टोलिले मदिरा भट्टी नष्ट गरेको...
- Advertisement -

ताजा अपडेट

छुटाउनु भयो कि?