काठमाडौं, १५ पुस । पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् ।

लामो समयदेखि अस्वस्थ रहेकी उनलाई आज मेडिसिटी अस्पतालमा भर्ना गरिएको दाहालकी छोरी गंगा दाहालले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् । उनले फेसबुकमा लेखेकी छन्-“मम्मीको उपचारको क्रममा हस्पिटल, शीघ्र स्वास्थ्यलाभको कामना मम्मी।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here